×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
रिक्त कोटामा भर्नाका लागि आवेदन दिने बारे सूचना |

मिति : २०८३/०२/२७ गते |

रिक्त कोटामा भर्नाका लागि आवेदन दिने बारे सूचना |

 

पोखरा महानगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) को साझेदारीमा संचालित यस गण्डकी बहुप्राविधिक शिक्षालय पोखरा -२९ भण्डारढिकमा शैक्षिक सत्र २०८३/०८४ को डिप्लोमा / प्रमाणपत्र तहका तपसिलका कार्यक्रमहरुमा केहि सिट रिक्त हुन आएकोले यस संस्थाको २०८३/०२/१७ मा प्रकाशित भएको योग्यताक्रमको  वैकल्पिक सुची ( Pass List) मा रहेका प्रशिक्षार्थीहरुले यस सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र कार्यालय समयमा आवेदन फारम भर्नाका लागि यो सूचना प्रकाशन गरिन्छ |

तपसिल


क्र.स.कार्यक्रमरिक्त कोटाजम्माकैफियत
प्रमाणपत्र तह सामान्य चिकित्सा
डिप्लोमा इन फार्मेसी

खुल्ला – १० जना

TSLC – १ जना

११
डिप्लोमा इन सिभिल इन्जिनियरिङ३७३७
डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ३३३३


2026-06-13