×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
प्रि-डिप्लोमा तह बाल विकास सहजकर्ता औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रमको प्रवेश परिक्षाको नतिजा प्रकासन गरिएको सम्वन्धमा ।

प्रि-डिप्लोमा तह बाल विकास सहजकर्ता औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रमको प्रवेश परिक्षाको नतिजा प्रकासन गरिएको सम्वन्धमा ।

उपरोक्त सम्बन्धमा यस शिक्षालयमा यसै शैक्षिक सत्र २०८२/०८३ मा प्रि- डिप्लोमा इन बाल विकास सहजकर्ता औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा अध्ययनको लागि आवेदन फाराम भरेका विद्यार्थीहरुको मिति २०८२।०८।०१ गते अन्तरवार्ता संचालन गरिएकोमा अन्तरवार्ता दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ । सफल विद्यार्थीहरुले मिति २०८२।०८।१५ गते भित्रमा तपसिल अनुसारका आवश्यक कागजातहरु सहित भर्ना हुनको लागि सूचित गरिन्छ । विस्तृत जानकारीको लागि यस शिक्षालयमा सम्पर्क गरी जानकारी लिनु हुन समेत अनुरोध छ ।

भर्ना हुदा पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

१) ३ प्रति पासपोर्ट साईजको फोटो

२) एस.एल.सी वा एस.ई.ई को मार्कसिटको प्रतिलिपी २ प्रति

३) नागरिकता वा जन्म दर्ता प्रमाणपत्र प्रतिलिपी २ प्रति

४) प्रवेश परिक्षाको सक्कल प्रवेश पत्र

प्रि-डिप्लोमा तह बाल विकास सहजकर्ता औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रमको प्रवेश परिक्षाको नतिजा प्रकासन गरिएको सम्वन्धमा ।

2025-11-19