प्रि–डिप्लोमा तह औधोगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टीशीप) को प्रवेश परिक्षा नतिजा
(मितीः २०८१/०७/१२)
प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद्(CTEVT) र पोखरा महानगरपालीकाद्धारा सञ्चालित यस गण्डकी बहुप्राविधिक शिक्षालयले सञ्चालन गर्न लागेको प्रि–डिप्लोमा तह सिभिल इन्जिनियरिङ्ग औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको भर्नाको लागी मिती २०८१/०७/१० गते सञ्चालित लिखित परिक्षा र २०८१/०७/११ गतेको अन्तवार्ताको आधारमा मिती २०८१/०७/२८ सम्म भर्ना हुनका लागि यो सुचना प्रकाशन गरिन्छ ।
2024-10-29