×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
निःशुल्क तालिम संचालन सम्वन्धि सूचना ।

प्रथम पटक प्रकाशित मिति : २०८१/०१/३०

विषय : निःशुल्क तालिम संचालन सम्वन्धि सूचना ।

पोखरा महानगरपालिका र सिटीइभिटीको साझेदारीमा संचालित यस गण्डकी बहुप्राविधिक शिक्षालय द्वारा निशुल्क तालिम संचालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रित पूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्र.सं
तालिमको नाम
सङख्या
तालिमको अवधि
आवेदकको उमेर
शैक्षिक योग्यता
तालिम संचालन स्थान
१.आधारभुत हाउस वायरिंग तालिम
२०  जना६० घन्टे
१६ वर्ष उमेर पुरा भएको
१० पास वा सो सरह
गण्डकी बहुप्राविधिक शिक्षालयले तोकेको स्थान

२.

आधारभुत मोवाइल तथा इलेक्ट्रिकल  सामाग्री मर्मत तालिम

२० जना

६० घन्टे
१६ वर्ष उमेर पुरा भएको
१० पास वा सो सरह
गण्डकी बहुप्राविधिक शिक्षालयले तोकेको स्थान

आधारभुत प्लम्बिंग तालिम

२० जना

६० घन्टे
१६ वर्ष उमेर पुरा भएको
१० पास वा सो सरह
गण्डकी बहुप्राविधिक शिक्षालयले तोकेको स्थान

आधारभुत गुडिया कुसन निर्माण तालिम

२० जना

६० घन्टे
१६ वर्ष उमेर पुरा भएको
१० पास वा सो सरह
गण्डकी बहुप्राविधिक शिक्षालयले तोकेको स्थान

आधारभुत मखमलको चप्पल बनाउने तालिम

२० जना

६० घन्टे
१६ वर्ष उमेर पुरा भएको
१० पास वा सो सरह
गण्डकी बहुप्राविधिक शिक्षालयले तोकेको स्थान


संलग्न गर्नुपर्ने कागजातहरु

११)    प्रशिक्षार्थी आवेदन फारम भर्न नेपाली नागरिकताको प्रतिलिपि एक प्रति, फोटो २ प्रति र शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, सम्बन्धित स्थानीय तह वा वडा           

           कार्यालयको सिफारिस, संलग्न राखि मिति २०८१/०२/०६  गते कार्यालय समय भित्र यस गण्डकी बहु-प्राविधिक शिक्षालय भण्डारढिकमा फर्म भर्न सक्ने छन् । SEE दिएर

           बसेका विद्यार्थीको हकमा जन्मदर्ता र प्रवेश पत्र संलग्न गरी आवेदन दिन सकिनेछ |

    २)  दलित, अपाङ्ग, शहिद परिवार, बैदेशिक रोजगार बाट फर्किएका, विपन्न, द्बन्द्ब पिडित, एकल महिला र कोभिड प्रभावितलाई विशेष प्राथमिकता दिइनेछ ।

 ३)  अन्तर्वार्ताको लागि सम्पर्क मिति : २०८१/०२/०७ गते , गण्डकी बहुप्राविधिक शिक्षालय भण्डारढिक

    ४)  प्रशिक्षार्थी छनोट प्रारम्भिक योग्यताक्रम प्रकाशन एव अन्तर्वार्ताद्बारा गरिनेछ । यस सम्बन्धमा थप केही जानकारी लिनुपरेमा फोन न. ०६१-५६३०९७ वा        

          ९८४६३९२८७०,९८१३११२६१८, ९८४६०३६३५९  मा सम्पर्क गर्न सकिने छ ।    

 

-प्रशासन प्रमुख, गण्डकी बहुप्राविधिक शिक्षालय

2024-05-12