प्रवेशिका परिक्षाको आवेदन फारम भर्ने बारेको जरुरि सूचना |
प्राविधिक
शिक्षा तथा व्यवसायिक तालिम परिषदको साझेदारीमा पोखरा महानगरपालिकाद्वारा संचालित
यस गण्डकी बहुप्राविधिक शिक्षालयको यसै शैक्षिक सत्र २०८३/०८४ को लागी ३ बर्षे
डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिंङ, डिप्लोमा
इन सिभिल इन्जिनियरिंङ, डिप्लोमा इन फार्मेसी र
प्रमाणपत्र तह सामान्य चिकित्सा कार्यक्रमको भर्नाका
लागी SLC/SEE उत्तीर्ण बिद्यार्थीहरुको आवेदन फारम भर्नका लागी सुचित
गरिन्छ |
2026-05-12