×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट संचालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरुको शैक्षिक सत्र २०८१-०८२ का लागि छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फका  डिप्लोमा तह सिभिल, अटोमोवाईल, जियोम्याटिक्स इन्जिनियरीङ, बन बिज्ञान, डिप्लोमा तह फार्मेसी (Pharmacy), प्रमाणपत्र तह सामान्य चिकित्सा (HA) कार्यक्रमहरुमा योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८१ श्रावण १३ गते भित्र रितपूर्वक आवेदन फाराम खुलेको अत्यन्त जरुरी सूचना सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

































































































2024-06-29