.
प्रस्तुत विषयका सन्दर्भमा पोखरा महानगरपारिकाद्वारा सन्चालित गण्डकी बहुपाविधिक शिक्षालय पोखरा-२९ भण्डारढिकको आ. व. २०८१/०८२ का लागि प्रमाणपत्र तह सामान्य चिकित्सा र डिप्लोमा तह फार्मेसी तर्फका मिती २०८१ कार्तिक १० गते विहान ८ वजे शिक्षालयमा सन्चालित पुन प्रवेश परिक्षाको नतिजा प्रकाशन गरिएको छ | भर्ना हुनको लागि सूचना प्रकाशन मितिले ७ (सात) दिन भित्र शिक्षालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ |
१. सामान्य चिकित्सा 
२. डिप्लोमा इन फार्मेसी

2024-10-27