परीक्षा केन्द्र कायम गरिएको बारेको सूचना
परीक्षा केन्द्र कायम गरिएको बारेको सूचना ।
(मिती : २०७८/०६/१३)
गण्डकी बहुप्राविधिक शिक्षालयका लागी तपशिल बमोजिमको पदहरुको सेवा करार पदपुर्तीका लागी मिती २०७८/०६/०५ गतेका दिन प्रकाशित सुचनाका आधारमा प्राप्त स्विकृत दरखास्त भएका उम्मेदवारहरुको प्रयोगात्मक लिखित परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड–२०७७ पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिती, समय र स्थानमा सञ्चालन हुने गरी परिक्षा केन्द्र कायम गरिएको व्यहोरा सम्बन्धित सवैलाइ जानकारी गराइन्छ ।
गण्डकी बहुप्राविधिक शिक्षालय
2021-09-30