×
Home
Downloads
Contact Us
Flash News
Career
विभिन्न बिषय र तहमा सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना |

(प्रथम पटक सुचना प्रकाशित मिति : २०८२/०३ /०३, गते मंगलबार)

विज्ञापन नं. ०४ - ०८१/०८२

गण्डकी बहुप्राविधिक शिक्षालयका  लागी  विविध पदमा देहायको संख्या र योग्यता भएका कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दिनको ३:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्वन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फाराम, दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालय वा वेवसाइट www.pokharagpi.edu.np/ बाट उपलब्ध हुनेछ ।

क्र.सं.

पद नाम

तह

संख्या

आवेदन दस्तुर

आवश्यक न्युनतम योग्यता

१.

सिभिल इन्जिनियरिङ प्रशिक्षक

प्रशिक्षक

१०००

सम्बन्धित बिषयमा स्नातक उतिर्ण गरि काउन्सिल दर्ता भएको

२.

जनस्वास्थ्य प्रशिक्षक

प्रशिक्षक

१०००

जनस्वास्थ्य वा सो सरह बिषयमा स्नातक उतिर्ण गरि लाईसेन्स प्राप्त गरेको

३.

पुस्तकालय सहायक

सहायक स्तर चौंथो

५००

प्रविणता प्रमाणपत्र तह / १०+२ वा सो सरह उतिर्ण गरि आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको

४.

ल्याब सहायक

सहायक स्तर चौंथो

५००

बिज्ञान बिषयमा प्रविणता प्रमाणपत्र तह वा १०+२ वा सो सरह

५.

बस सहयोगी

श्रेणी बिहिन

५००

साधारण लेखपढ गर्ने जान्ने, दुइ पांग्रे सवारी साधन चलाउन सक्ने (लाइसेन्स भएको)

 न्युनतम योग्यता :

१.  नेपाली नागरिक ।

२.   २१ बर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको हकमा ४० बर्ष)

३.  नेपालमा प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

४. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि (आवश्यक भनिएको पदको हकमा अनिवार्य), अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

५.सेवा सुबिधा : शिक्षालयको नियमानुसार

६.छनौटको तरीका : लिखित तथा अन्तर्वार्ता

७. दरखास्त बुझाउने स्थान : गण्डकी बहुप्राविधिक शिक्षालयको कार्यालय, पोखरा २९ भण्डारढिक

८. राजस्व बुझाउनको लागी,

      कामना सेवा विकास बैंक, लेखनाथ शाखा,

      खाता नं.: ०१२००३००३४८१८४०००००१ (गण्डकी बहुप्राविधिक शिक्षालय)

       सम्पर्क : ०६१-५६३०९७

   सम्पर्क मिति : २०८२/०३/१३ गते शुक्रबार

जनस्वास्थ्य तर्फको सेवा करार आवदेन फारम



सिभिल तर्फको सेवा करार आवदेन फारम


ल्याब सहायक तर्फको सेवा करार आवेदन फारम


पुस्तकालय सहायक तर्फको सेवा करारको आवेदन फारम


बस सहयोगी तर्फको सेवा करारको आवेदन फारम

संयोजक,

सेवा करार कर्मचारी छनौट सिफारिस समिति

File Attachment
  • This is the document that can be downloaded.
Publish Date: 2025-06-17