प्रथम पटक सुचना प्रकाशित मिति:२०८१/०५ /२३,गते आइतबार
विज्ञापन नं. ०१ - ०८१/०८२
गण्डकी बहुप्राविधिक शिक्षालयका लागि विविध पदमा देहायको संख्या र योग्यता भएका कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले
योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दिनको ३:०० बजेसम्म राजस्व तिरेको रसिद
सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फाराम, दस्तुर, कार्य–विवरण, पारिश्रमिक,
सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालय वा वेबसाइट www.pokharagpi.edu.np/ बाट उपलब्ध हुनेछ ।
|
क्र.सं. |
पद |
तह |
संख्या |
आवेदन दस्तुर |
आवश्यक न्युनतम योग्यता |
|
१ |
ब.
प्रशिक्षक, जीवबिज्ञान |
अधिकृत
स्तर सातौं |
१ |
१००० |
सम्बन्धित
बिषयमा स्नातकोत्तर उतिर्ण वा सो सरह |
|
२ |
ब.
प्रशिक्षक, रसायन शास्त्र |
अधिकृत
स्तर सातौं |
१ |
१००० |
सम्बन्धित
बिषयमा स्नातकोत्तर उतिर्ण वा सो सरह |
|
३ |
प्रशिक्षक,
फार्मेसी |
अधिकृत
स्तर छैटौं |
१ |
१००० |
सम्बन्धित
बिषयमा स्नातक उतिर्ण वा सो सरह |
न्युनतम योग्यता :
१. नेपाली नागरिक ।
२.
२१ बर्ष उमेर पुरा भई ३५ बर्ष उमेर
ननाघेको (महिलाको हकमा ४० बर्ष)
३.
नेपालमा प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
४. दरखास्तमा संलग्न गर्नुपर्ने कागजातहरु: दरखास्त फारम, उम्मेदवारको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रतिलिपी (आवश्यक भनिएको पदको हकमा अनिवार्य), अनुभवको प्रतिलिपी तथा प्रचलित नेपाल कानून बमोजिम
विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार
स्वयंले हस्ताक्षर
गरी प्रमाणित गर्ने ।
५.सेवा सुविधा : शिक्षालयको नियमानुसार
६.छनौटको तरिका : लिखित तथा अन्तर्वार्ता
७. दरखास्त बुझाउने स्थान : गण्डकी
बहुप्राविधिक शिक्षालयको कार्यालय, पोखरा- २९, भण्डारढिक
८. राजस्व बुझाउनको लागी,
कामना सेवा विकास बैंक, लेखनाथ शाखा,
खाता
नं.: ०१२००३००३४८१८४०००००१ (गण्डकी बहुप्राविधिक शिक्षालय)
सम्पर्क नं.: ०६१-५६३०९७
९. सम्पर्क मिति : २०८१/०५/३१ गते सोमबार
संयोजक,
सेवा करार कर्मचारी छनौट सिफारिस समिति
-
This is the document that can be downloaded.