(प्रथम पटक सुचना प्रकाशित मिति : २०८०/०९ /०३, गते मंगलवार
)
विज्ञापन नं. ०२ - ०८०/०८१
गण्डकी बहुप्राविधिक शिक्षालयका लागी विविध (पद) को रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) मिति २०८०/०९/१२ गते भित्र दिनको २:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्य–विवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।
| क्र.सं. | पद नाम | तह | संख्या | आवेदन दस्तुर | आवश्यक न्युनतम योग्यता |
| १ | जियोम्याटीक्स, प्रशिक्षक | प्रशिक्षक (अ. छैठौं) | १ | १००० | मान्यता प्राप्त विश्वविद्यालयवाट जीयोम्याटीक्स इन्जिनियरिङमा स्नातक उतिर्ण |
| ल्याव सहायक | सहायक स्तर पाचौ (प्राविधिक ) | १ | ५०० | तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ वा डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ उतिर्ण |
न्युनतम योग्यता :
१. नेपाली नागरिक ।
२.
क्रस १ को हकमा २१ बर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको हकमा
४० बर्ष), क्रस २ को हकमा १८ वर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको
हकमा ४० बर्ष) |
३.
नेपालमा प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
४. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको
व्यक्तिगत विवरण,
नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ,शैक्षिक
योग्यताको प्रमाणित प्रतिलिपि (आवश्यक भनिएको पदको हकमा अनिवार्य), अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न
काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ ।
पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने
।
५.सेवा सुबिधा : शिक्षालयको नियमानुसार
६.छनौटको तरीका : लिखित तथा अन्तर्वार्ता
७. दरखास्त बुझाउने स्थान : गण्डकी
बहुप्राविधिक शिक्षालयको कार्यालय, पोखरा २९ भण्डारढिक
८. राजस्व बुझाउनको लागी,
कामना सेवा विकास बैंक, लेखनाथ शाखा,
खाता
नं.: ०१२००३००३४८१८४०००००१ (गण्डकी बहुप्राविधिक शिक्षालय)
सम्पर्क : ०६१-५६००९७
सम्पर्क मिति : २०८०/०९/१३ गते शुक्रवार
संयोजक,
सेवा करार कर्मचारी छनौट सिफारिस समिति
१. प्रशिक्षक (अ. छैठौं) बिषयगत परिक्षाको लागि पाठ्यक्रमको लागि तलको लिंकमा क्लिक गर्नुहोला |-
२. प्रशिक्षक (अ. छैठौं) बस्तुगत परिक्षाको लागि पाठ्यक्रमको लागि तलको लिंकमा क्लिक गर्नुहोला |-
३. सहायक स्तर पाचौ (प्राविधिक ) परिक्षाको लागि पाठ्यक्रमको लागि तलको लिंकमा क्लिक गर्नुहोला |-
-
This is the document that can be downloaded.