(प्रथम पटक सुचना प्रकाशित मिति : २०८० /०२ /०९, गते
मंगलवार )
विज्ञापन नं. ०२ /०७९/०८०
गण्डकी बहुप्राविधिक शिक्षालयका लागी ल्याव सहायक पदको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन ,मिति २०८०/०२/१६ गते भित्र दिनको ४ :०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्य–विवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट www.pokharagpi.edu.np बाट उपलब्ध हुनेछ ।
| क्र.म | पद नाम | तह | संख्या | आवेदन दस्तुर | आवश्यक न्युनतम योग्यता |
| १ | ल्याब सहायक | सहायक स्तर चौथो | १ | ३०० | वन विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण |
२.
न्युनतम योग्यता :
१. नेपाली नागरिक ।
२. १८ बर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको
हकमा ४० बर्ष) ,
३ नेपालमा
प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
४. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको
व्यक्तिगत विवरण,
नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक
योग्यताको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि
तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको
प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी
उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।
५.सेवा सुबिधा : शिक्षालयको नियमानुसार
६.छनौटको तरीका : लिखित तथा अन्तर्वार्ता
७. दरखास्त बुझाउने स्थान : पोखरा महानगरपालिका
शिक्षा महाशाखा, ड्यामसाइड पोखरा
८. बैंक बिवरण : कामना सेवा विकास बैंक, लेखनाथ शाखा,
खाता न : ०१२००३००३४८१८४०००००१
(गण्डकी बहुप्राविधिक शिक्षालय)
सम्पर्क
: ०६१४५८०८२
सम्पर्क
मिति : २०८०/०२/१७ गते वुधवार
सदस्य सचिव
आवेदन फारम डाउनलोड गर्न यहा क्लिक गर्नुहोस |
-
This is the document that can be downloaded.