×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
रिक्त सिटमा विद्यार्थी भर्नाका लागि आवेदन दिने सम्बन्धि अत्यन्त जरूरी सुचना ।

रिक्त सिटमा विद्यार्थी भर्नाका लागि आवेदन दिने सम्बन्धि अत्यन्त जरूरी सुचना ।

·     यस गण्डकी बहुप्राविधिक शिक्षालयमा भर्ना गर्नको लागि डिप्लोमा इन  सिभिल इन्जिनियरिंग र डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिंग तर्फ केहि सिट रिक्त रहेकाले सिटीइभिटी प्रदेश कार्यालयले प्रकाशन गरेको नतिजामा बैकल्पिक तथा पास लिस्टमा रहनुभएका बिधार्थिहरुलाई भर्ना हुनको लागि मिति २०७८/०६/२४ गते कार्यालय समय सम्म निवेदन दिनुहुन अनुरोध छ |


2021-09-30