मितिः
२०८२/०७/२६
विषयः
छोटो सुची प्रकाशन सम्बन्धमा ।
प्रस्तुत विषयको सम्बन्धमा गण्डकी बहुप्राविधिक
शिक्षालयको विज्ञापन नं. ०१-०८२/०८३ अन्तर्गत गण्डकी बहुप्राविधिक शिक्षालय
निर्देशक छनोटको लागि प्रारम्भिक मुल्यांकन पश्चात योग्यताक्रमको आधारमा सफल पाँच
जना उम्मेदवारहरुको नामावली वर्णानुक्रम अनुसार तपशिल बमोजिम दोस्रो चरणमा
सहभागीताका लागी यो सुचना प्रकाशन गरीएको जानकारी गराइन्छ ।
तपसिल
१.
छोटो सुचिमा रहेका उम्मेद्वारहरु
|
क्र.सं. |
नाम |
कैफियत |
|
१ |
डा. टेकनारायण
पौडेल |
|
|
२ |
बालकृष्ण देवकोटा |
|
|
३ |
बिष्णु प्रसाद
दाहाल |
|
|
४ |
यज्ञ प्रसाद
पराजुली |
|
|
५ |
सरोज अधिकारी |
|
रणनैतीक र आर्थिक योजना प्रस्तुतीकरण :
मिति : २०८२ मंसीर ५ गते
समय :दिनको २ बजे
स्थान : शिक्षा महाशाखा ,पोखरा महानगरपालीका
– ड्यामसाइड
मामला
अध्ययन तथा प्रस्तुतीकरण
मिति : २०८२ मंसीर ६ गते
समय :विहान ८ बजे
स्थान : शिक्षा महाशाखा ,पोखरा महानगरपालीका
– ड्यामसाइड
अन्तर्वार्ता
मिति : २०८२ मंसीर ६ गते
समय : दिनको २ बजे
स्थान : शिक्षा महाशाखा ,पोखरा महानगरपालीका
– ड्यामसाइड