×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
अटोमोवाइल प्रशिक्षकको लागि लिखित तथा तथा अन्तर्वार्ताको नतिजा प्रकाशन सम्बन्धमा |

मितिः २०८१/१२/२७ गते |

प्रस्तुत विषयको सम्बन्धमा गण्डकी बहुप्राविधिक शिक्षालयको विज्ञापन नं. ०२-०८१/०८२ अन्तर्गत संचालित अटोमोवाइल प्रशिक्षकको लागि लिखित तथा तथा अन्तर्वार्ता समेतको आधारमा मिति २०८१-११-२७ को निर्णयअनुसार तपसिल बमोजिम उम्मेदवार सफल भएको व्यहोरा जानकारी गराइन्छ । सफल उम्मेदवारले सात

(७) दिन भित्र शिक्षालयको कार्यालयमा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।

2025-04-09