×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
जीवबिज्ञान, रसायन शास्त्र र फार्मेसी प्रशिक्षक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

प्रस्तुत विषयको सम्बन्धमा गण्डकी बहुप्राविधिक शिक्षालयको विज्ञापन नं. ०१-०८१/०८२ अन्तर्गत संचालित जीवबिज्ञान, रसायन शास्त्र र फार्मेसी प्रशिक्षकको परीक्षा  तथा अन्तर्वार्ता समेतको आधारमा तपसिल बमोजिम उम्मेदवार सफल भएको व्यहोरा जानकारी गराइन्छ । सफल उम्मेदवारले सात (७) दिन भित्र शिक्षालयको कार्यालयमा सम्पर्क राख्नु हुन   सुचित गरिन्छ ।

 

लिखित तथा अन्तर्वार्ताको लागि सफल उम्मेदवारहरूः

१.     पदः ब. प्रशिक्षक, जीवबिज्ञान

क्र.सं.

नाम

कैफियत

मुख्य उम्मेदवार

१.

शर्मिला सिग्देल

 

वैकल्पिक उमेदवार

१.

सपना चन्द

 

२.     पदः ब. प्रशिक्षक, रसायनशास्त्र

क्र.सं.

नाम

कैफियत

मुख्य उम्मेदवार

१.

बसन्त अधिकारी

 

वैकल्पिक उमेदवार

१.

उषा जोशी

 

३.     पदः  प्रशिक्षक, फार्मेसी

क्र.सं.

नाम

कैफियत

मुख्य उम्मेदवार

१.

अनिल अधिकारी

 

वैकल्पिक उमेदवार

१.

प्रमीला बास्तोला

 

 

..........................

पदपुर्ती समिति

2024-10-03