(प्रथम प्रकाशित सूचना : २०८१/०६/०६)
प्रि-डिप्लोमा
तहको औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा
निःशुल्क प्रशिक्षणका लागि आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
प्राविधिक
शिक्षा तथा व्यावसायिक तालीम परिषद, तालीम विकास
महाशाखाको समन्वयमा मिति २०८१।०६।०४ गते शैक्षिक शत्र २०८१/८२ मा निःशुल्क संचालन
गरिने प्रि-डिप्लोमा तह, २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम
(Apprenticeship) कार्यक्रमको लागि आवेदन फारम भर्ने सूचना
बमोजिम यस शिक्षालयमा संचालित प्रि-डिप्लोमा इन सिभिल ईन्जिनियरिङ्ग (Building
Construction) र प्रि-डिप्लोमा इन अटोमोवाईल ईन्जिनियरिङ्ग
कार्यक्रमको लागि मिति २०८१ साल असोज ०४ गते देखी २०८१ साल असोज १८ गते भित्र १६ वर्ष
पुरा ईच्छुक नेपाली नागरीकहरुले यस शिक्षालयमा सम्पर्क गरि आवेदन फारम बुझाउनको
लागि यो सूचना प्रकाशित गरिएको छ ।
संचालित कार्यक्रम
क्र.स. |
कार्यक्रमहरु |
तह |
सिट
संख्या |
कैफियत |
१ |
सिभिल ईन्जिनियरिङ्ग (Building
Construction) |
प्रि-डिप्लोमा
तह |
२०
सिट |
नि:शुल्क
साथै यातायात खर्च वापतको
प्रति बिद्यार्थी प्रति हाजिरी रु.
१०० दरले उपलब्ध हुने |
२. |
अटोमोवाईल
ईन्जिनियरिङ्ग |
प्रि-डिप्लोमा
तह |
२०
सिट |
आवेदन
फारमको साथमा पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
१.
आवेदन फारम
२.
स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट
साईजको ३ प्रति फोटो,
३.
SLC/SEE वा सो सरहको शैक्षिक योग्यताको प्रमाणपत्र वा
सो सरह- १/१ प्रति
४.
नेपाल बाहेक अन्य मलुकुबाट SLC/SEE वा
सो सरहको परिक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको
समकक्षता निर्धारण गरिएको पत्रको
प्रमाणित प्रतिलिपि ।
५.
थप जानकारीको लागी सम्पर्क : ९८४६७१४९९७,
९८४६०३६३५९, ०६१–५६३०९७
प्रशासन
गण्डकी बहुप्राविधिक शिक्षालय