डिप्लोमा प्रमाणपत्र तहको पूर्ण शुल्किय तर्फ सामान्य चिकित्सा र फार्मेसी कार्यक्रमको प्रवेश परिक्षाको नतीजा प्रकाशन तथा भर्ना हुन आउने बिषयको अत्यन्त जरुरि सुचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरको मिति २०८१।०३।१५ गते प्रकाशित सूचना अनुसार मिति २०८१।०४।१९ गते विहान ८:०० वजे तोकिएको परीक्षा केन्द्रहरुमा सञ्चालन गरिएको प्रवेश परीक्षामा सम्मिलत भई डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा सञ्चालन भर्ना सम्वन्धी निर्देशिका २०८१ अनुरुप योग्यताक्रम बमोजिम मिति २०८१।०४।२८ गतेको निर्णयानुसार मुख्य उम्मेदवार, उत्तीर्ण सूची र रद्ध गरिएकाहरुको नतिजा प्रकाशित गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारी गराऊदै मिति २०८१।०५।०५ गते कार्यालय समय भित्रमा शिक्षालयमा भर्ना हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
भर्ना हुनका
लागि आवश्यक कागजातहरु ;
- प्रवेश पत्र सक्कलै
- नतिजाको प्रतिलिपि - २ प्रति
- शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि - २
प्रति
- नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र प्रतिलिती
- २ प्रति
- निरोगिताको प्रमाणपत्र- सक्कलै
- छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र फोटो
सहित तोकिएको
- पासपोर्ट साईजको
फोटो – ३ प्रति
नतिजा