×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
प्रि–डिप्लोमा तह औधोगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टीशीप) को प्रवेश परिक्षा नतिजा प्रकाशन सम्बन्धमा |

(मितीः २०८०/०६/२५)

प्रि–डिप्लोमा तह औधोगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टीशीप) को प्रवेश परिक्षा नतिजा-२०८०

प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद्(CTEVT) र पोखरा महानगरपालीकाद्धारा सञ्चालित यस गण्डकी बहु–प्राविधिक शिक्षालयले सञ्चालन गर्न लागेको बाल बिकास सहजकर्ता (भ्ऋम्ँ) प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको भर्नाको लागी मिती २०८०/०५/१३ गते (प्रथम पटक प्रकाशित) र २०८०/०६/०२ गते (दोस्रो पटक) प्रकाशित सुचनाको आधारमा प्राप्त फारमहरु र मिती २०८०/०६/२० गते सञ्चालित लिखित परिक्षा र २०८०/०६/२४ गतेको अन्तवार्ताको आधारमा नतिजा प्रकाशन गरिएको छ ।

नोट : सफल उम्मेदवारले भर्ना हुनको लागि २०८०/०६/३१ गते कार्यालय समय सम्ममा सम्पर्क गर्नु पर्नेछ |


2023-10-12