शैक्षिक शत्र २०८०/०८१ मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रम पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
_page-000101.jpg)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८०/०८१ मा परिषद्बाट संचालन सम्बन्धन/स्वीकृती पाएका आंगिक, साझेदार, सामूदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) र नीजि स्तरमा संचालित शिक्षालयहरुले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८० बमोजिम पूर्ण शुल्कीय तर्फका देहायका स्वीकृत कार्यक्रम र कोटाहरुमा विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८० श्रावण १२ गतेभित्र रितपूर्वक आवेदन फाराम भर्नु भराउनु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । एस.ई.ई/एस.एल.सी/प्रि–डिप्लोमा/प्राविधिक एस.एल.सी तह उत्तीर्ण भएका बिद्यार्थीहरुले पेश गरेका शैक्षिक योग्यता वापत प्रदान गरिने अंक र प्रवेश परीक्षामा प्राप्त गरेको अंकको योगफल अनुसार कार्यव्रम र कोटाहरुमा योग्यताक्रमानुसार छनौट हुने व्यहोरा अनुरोध छ ।
_page-0002.jpg)
_page-0003.jpg)
_page-0004.jpg)
_page-0005.jpg)
_page-0006.jpg)
_page-0007.jpg)
_page-0008.jpg)
_page-0009.jpg)
_page-0010.jpg)
_page-0011.jpg)
_page-0012.jpg)
_page-0013.jpg)
_page-0014.jpg)
_page-0015.jpg)
_page-0016.jpg)
_page-0017.jpg)
_page-0018.jpg)
_page-0019.jpg)
_page-0020.jpg)
_page-0021.jpg)
_page-0022.jpg)



2023-07-14